
२४ श्रावन २०७८, आइतवार
एनआरएनए डेनमार्कको छैठौं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) निर्वाचित भएका छन्।
उपाध्यक्षमा राधाकृष्ण सापकोटा,महासचिवमा महेशसिंह खत्री, सचिवमा शालिकराम शर्मा,कोषाध्यक्षमा मोहन केसी निर्वाचित भएका छन्।
सदस्यहरुमा प्रदिपकुमार पाण्डे भुवन खड्का , केशवनिधि पन्त नरेन्द्र बहादुर पौडेल नारायण गौडेल विजयी भएका छन् ।
आइसीसी सदस्यमा अशोक शर्मा पहिला नै निर्विरोध विजयी भएका थिए ।