२१ श्रावन २०७८, बिहिवार

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा हेमराज शर्माले १० दिनभित्र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण पठाउन सबै एनसीसीहरुलाई अनुरोध गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

महासचिव शर्माले सूचना सार्वजनिक गर्दै आगामी अक्टोबरमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनमा भाग लिने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरण १५ अगष्ट २०२१ सम्म सचिवालयमा पठाउन आग्रह गरेका हुन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा इमेल मार्फत (contact@nrna.org)  पेश गर्नु हुन अनुरोध छ उनले सामाजिक संन्जाल माफर्त जानकारी गराएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर