२० श्रावन २०७८, बुधवार

क्रोएसियामा एक नेपालीको कारको ठक्करवाट मृत्यु भएको छ ।
नुवाकोट घर भई दुई वर्ष अगाडि रोजगारीको क्रममा क्रोएसिया गएका विनोद श्रेष्ठको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भार्जादिनस्थित कोकाकोला कम्पनिमा कार्यरत श्रेष्ठ साइकलमा फर्किने क्रममा कारले ठक्कर दिएको थियो । तत्कालै श्रेष्ठलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

ह्वाइट म्यानपावरबाट श्रेष्ठ क्रोएसिया गएका थिए । शब ल्याउन मेनपावर तथा नेपाली राजदूताबास अष्ट्रीयास्थित भियानाबाट प्रयास भैरहेको आफन्तहरुले जानकारी गराएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर