१९ श्रावन २०७८, मंगलवार

फिलिपिन्सले अगष्ट १५ सम्म नेपाली नागरिकहरुको आगमनमा प्रतिबन्ध लगाएको छ।

https://amzn.to/4myfPN5

नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि फिलिपिन्सले नेपालीसँगै भारत, श्रीलंका, ओमान, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, मलेसिया र थाइल्याण्डका नागरिकमाथि पनि प्रतिबन्ध लगाएको छ।

नेपाली नागरिकलाई अन अराइभल भिसा दिने  राष्ट्रमध्ये फिलिपिन्स एक हो।

प्रतिक्रिया

सम्बन्धित खवर