
१८ श्रावन २०७८, सोमवार
एनआरएनएफ्रान्सको अध्यक्षमा गीता खनाल थापा निर्वाचित भएकी छन् ।
समितिको उपाध्यक्षमा लोक बहादुर पुन र शिवराम भण्डारी, महासचिवमा दिलिप गुरुङ, सचिवमा कमल बिक्रम के।सी,कोषाध्यक्षमा टिकादत्त अधिकारी, सहकोषाध्यक्षमा महेश्वर शर्मा, युवा संयोजकमा उमेश बञ्जरा, महिला संयोजकमा पार्वती खड्का अधिकारी निर्वाचित भएका छन् ।
सदस्यमा सुमित्रा थापा, सुजिता सिटौला भट्टराई, मान बहादुर सेन्चुरी, राजेन्द्रबाबु श्रेष्ठ र लक्ष्मण मल्ल निर्वाचित भएका छन्