१८ श्रावन २०७८, सोमवार

एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा यदुराम पन्थी निर्वाचित भएका छन ।

https://amzn.to/4myfPN5

यसैगरी वरिष्ठ उपाध्यक्षमा एन्जिला सिंह छेत्री, उपाध्यक्ष्यमा गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा, युवा उपाध्यक्ष्यमा रेम्बो जि सि, महिला उपाध्यक्षमा आर्जना खड्का, महासचिवमा गिरी प्रसाद कंडेल, सचिवमा गौरब आचार्य, बिष्णु बहादुर रायमाझी, अर्जुन जैसी, सोनि डागी, कोषाध्यक्ष सुजन तिम्सिना, सहकोषाध्यक्षमा नविन न्यौपाने, युवासंयोजकमा सुजन देबकोटा, युवा सहसंयोजकमा दिल बहादुर बल तथा महिला संयोजकमा पवित्रा थापामगर निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा भेषराज पराजुली, सुशिल सुबेदी, केशव राज धिताल, दिनेश भण्डारी, बासु पन्त र बिशाल फुयाल निर्वाचित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर