१८ श्रावन २०७८, सोमवार

एनआरएनए मदागास्करको अध्यक्षमा दान बहादुर थापा निर्बिरोध चयन भएका छन् ।

उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा,महासचिवमा पेम्बा शेर्पा,सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य,सहकोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित भएका छन् ।

सदस्यहरुमा राम कुमार राई,मार्क गुरुङ्ग, कर्ण शेर राई,बिर बहादुर मगर,पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की, चन्द्र बहादुर खड्का, धन राज सावा लिम्बु र बुलन गुरुङ्ग निर्वाचित भएका छन् ।

समितिको बरिष्ठ सल्लाहाकारमा शिव राज कंडेल, रमेश राई र चन्द्र बहादुर खड्का चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर