
एनआरएनए चिलीको अध्यक्षमा कृष्णचन्द्र भट्टराई विजयी भएका छन ।
उपाध्यक्षमा सरोज अर्याल महासचिवमा समुईल सुनुवार,कोषाध्यक्षमा नविन निश्चल गुरुङ, युवा संयोजकमा मानबहादुर राई विजयि भएका छन ।
अन्य पदमा भने यसअघि नै निर्विरोध भइसकेको थियो ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS