१६ श्रावन २०७८, शनिवार

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्याल विजयी भएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्ष नवीन गिरी,उपाध्यक्षमा नरेश खनाल र कृष्ण बहादुर पुन, महिला उपाध्यक्षमा सबिता भण्डारी, युवा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिवमा कुलचन्द्र गौतम, रामु भण्डारी र कोषाध्यक्षमा मनोज उपाध्याय निर्वाचित भएका छन् ।

https://amzn.to/4myfPN5

यसैगरी युवा संयोजकमा रोशन आचार्य ,महिला संयोजकमा बबिता अधिकारी तथा सहकोषाध्यक्षमा बिजय परियार निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन्।

आइसीसी सदस्यमा राजु विजयी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर