१६ श्रावन २०७८, शनिवार

एनआरएनए मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध निर्वाचित भएका छन् ।

https://amzn.to/4myfPN5

यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा बिजयराज अर्याल, द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ, महासचिवमा उत्तम गुरुङ, सचिवमा शिव थापा, कोषाध्यक्षमा निरन्जन खडका, सहकोषाध्यक्षमा दिपक तामाङ, युवा संयोजकमा अमृत गुरुङ, महिला संयोजकमा कुमारी गुरुङ विजयी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर