१६ श्रावन २०७८, शनिवार

एनआरएनए साउदी अरबको ८औं भर्चुअल राष्ट्रिय महाधिवेशन २०२१-२०२३मा राम बहादुर क्षेत्री उपाध्यक्षमा निर्विरोध चयन भएका छन ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १ हटारिनेटा स्थायि  भएका क्षेत्री साउदीअरबमा ७ वर्षदेखी कार्यरत रहेका छन ।
साउदीअरवमा ग्लोबल आईएमई बैकको कन्ट्री हेडको रूपमा कार्यरत रहेका क्षेत्री त्यहाँ अवस्थित
विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर सक्रियरुपमा सामाजिक क्रियाकलापमा लाग्दै आएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर