१३ श्रावन २०७८, बुधवार

गैरआवासीय नेपाली संघको कोष्टारिकामा  डा.खगेन्द्रराज चापागाईंको अध्यक्षतामा कार्यसमितिको गठन गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जुलाई २६ मा भर्चुअल माध्यमबाट भएको कार्यक्रमवाट उपाध्यक्षमा डा.ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं, र कोषाध्यक्षमा समान्ता मोक्तान लामा निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा भुवन चापागाई, डा.किलर्नी चापागाईं, राजेश चपागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन भएका छन् ।

साधारण सभाले आईसीसीको सदस्यमा संजीव लामालाई निर्विरोध चयन गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर