१२ श्रावन २०७८, मंगलवार
इजरायलले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको छ ।
वैदेशिक रोजगार विभागले २१ दिन भित्र आवेदन दिन सकिने प्रकाशन गरेको विज्ञापनमा उल्लेख गरेको छ ।
२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।