११ श्रावन २०७८, सोमवार

एनआरएनए रसियामा सर्वसहमतिम पुनः शिवमणि भुर्तयाललाई लाई अध्यक्षमा चयन गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसैगरी समितिको उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान र गोविन्द्र आचार्य महासचिवमा इन्द्र भुसाल, सचिवमा सन्देश सिमखडा, कोषाध्यक्षमा किरण राणाभाट र सहकोषाध्यक्षमा हिमाल खनाल निर्वाचित भएका छन्।
यस्नै युवा संयोजकमा सीताराम कट्टेल ‘मिलन’ तथा महिला संयोजकमा सरस्वती खनाल सर्वसहमत भएका छन ।

यस्तै सदस्यहरुमा अमित कर्ण, संज्ञान कार्की, पार्शुक पोखरेल र यम बहादुर थापा रआइसीसी सदस्यमा रामेश्वर गौतम निर्वाचित भएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर