१० श्रावन २०७८, आइतवार

तमू समाज युएईको १२ औ अधिवेशन भर्चुअल मार्फत सम्पन्न भएको छ ।
अधिवेशनले नन्द जंग गुरुङको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ,   उपाध्यक्षमा नन्दकुमार गुरुङ,   महिला उपाध्यक्षमा उर्मिला गुरुङ ,                          महासचिवमा    राजु गुरुङ ,सचिवमा प्रवीण गुरुङ,कोषाध्यक्षमा याम गुरुङ , सह–कोषाध्यक्षमा आशिक गुरुङ , सांस्कृतिक बिभागप्रमुखमा किरण गुरुङ, सांस्कृतिक बिभाग उप–प्रमुखमा आश गुरुङ चयन भएका छन ।
यसैगरी सदस्यहरुमा ममता गुरुङ,यामगुरुङ , बुद्ध गुरुङ, टीकाराम गुरुङ ,युवराज गुरुङ ,रमेश गुरुङ,प्रभात गुरुङ,ग्रीष्म गुरुङ,नितु गुरुङ र सृजना गुरुङ रहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर