९ श्रावन २०७८, शनिवार

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाली कांग्रेसले संघमा राजनैतिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनले संघ जस्तोविशुद्ध सामाजिक संस्थामा कांग्रेसले राजनैतिक रङ मिसाउन खोज्नु गैरआवासीय नेपालीलाई मात्रै नभइ सिंगो नेपाल राष्ट्रलाई नै बेफाइदा हुने बताएका छन्।

बिहीवार नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादूर खड्काले प्रवास विभाग संगठन जनसम्पर्क समितिलाई सर्कुलर जारी गर्दै संघको आशान्न निर्वाचनमा आफ्नो पाटी निकटका उम्मेदारलाई जिताउन निर्देशन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर