७ श्रावन २०७८, बिहिवार

गैरआवासीय नेपाली संघ, इटालीमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको अध्यक्षमा छविलाल कंडेल रहेका छन ।

यसैगरी उपाध्यक्षमा भुवन नियोग लिम्बू, महासचिवमा भवेश कुमार सिंह, सचिवमा अशोक उप्रेती र कोषाध्यक्षमा दिर्घा माया मगर निर्वाचित भएका छन्।

यस्तै युवा संयोजकमा श्याम खरेल र महिला संयोजकमा बिना मगराती चयन भएका छन् ।

कार्यसमितिमा सिरज कार्कीको मात्रै उम्मेदावारी परेको र वाकि ६ सदस्यको पद रिक्त रहेको निर्वाचन समिति संयोजक मनोज कुमार कार्कीले जानकारी दिए। यस्तै आइसीसी सदस्यमा राजन चापागाँई निर्वाचित भएका छन्। संघको अधिवेशन २५ जुलाइमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर