७ श्रावन २०७८, बिहिवार

कोरोना संक्रमणबाट इराकको कुर्दिस्तानमा एक नेपाली युवाको मृत्यु भएको छ।

सिन्धुपाल्चोक घर भई कुर्दिस्तानमा कार्यरत फुर्बा तामाङको मृत्यु भएको हो ।
कोरोना सक्रमण देखिएपछि उको पुरानो तवाडी अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतकको पार्थिव शरिरलाई अहिले स्थानीय शवगृहमा राखिएको छ।

इद पर्वपछि मात्रै शवलाई व्यवस्थापन गर्न  प्रक्रिया अघि बढाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर