३० आषाढ २०७८, बुधवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गैरआवासीय नेपाली संघ म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन भएका छन् ।  अधिवेशनले आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन भएका छन् ।

अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ ।

अधिवेशनले डा.बिना सापकोटाको संयोजकत्वमा महिला विभाग समेत गठन गरेको छ । उक्त विभागको महासचिवमा तारा रिजाल र सचिवमा डा.सोनिया पोख्रेल चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर