२७ आषाढ २०७८, आइतवार

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित भएकी छिन्।

उम्मेदवारी दर्ताको समयअवधि भित्र अरुले दर्ता नगराएपछि उनी स्वतं अध्यक्ष भएकि हुन ।

यसैगरी आईसीसी सीमा गौतम,कार्यसमिति उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल  प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती, महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर