२३ आषाढ २०७८, बुधवार

लामो समय बेल्जियममा रहेर नेपाल र नेपाली समाजप्रति समर्पित रहँदै आएका बागलुङका गंगा शर्माले गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी निर्वाचनका लागि आइसीसीय पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एनआरएनए बेल्जियमको स्थापनाकालदेखि हालसम्म विभिन्न पदमा रहेर जिम्मेवारी पूरा गर्दै आएका शर्माले निरन्तर रुपमा संस्थाको सिपाहीका रुपमा रहेर कार्य गर्नका लागि यसपटक आइसीसी पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

एनआरएनएको साझा अभियानमा एउटा इटा थप्ने मौका दिनुहुनेछ भन्दै उनले सबैबाट साथ र सहयोगको अपेक्षा गरेको समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर