पर्वत, २०७७ मङ्सिर २६ गते
वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गिता देवी पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्वतको २०६२ जेठ २३ गतेको फैसलाले १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालतमा पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर