२२ मंसिर २०७७, सोमवार

साईप्रसमा एक नेपाली चेलीले आत्महत्या गरेकि छिन । खरे ८ , दोलखा घर भै हाल साइप्रसको  लार्नाकामा घरेलुु कामदारको रुपमा कार्यरत २३ वर्षीय युवतीले आत्महत्या गरेकि हुन ।


प्राप्त जानकारी अनुसार मृतक युवती   वैवाहिक सम्बन्ध मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार एक दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर