 
							२२ मंसिर २०७७, सोमवार
साईप्रसमा एक नेपाली चेलीले आत्महत्या गरेकि छिन । खरे ८ , दोलखा घर भै हाल साइप्रसको लार्नाकामा घरेलुु कामदारको रुपमा कार्यरत २३ वर्षीय युवतीले आत्महत्या गरेकि हुन ।
प्राप्त जानकारी अनुसार मृतक युवती वैवाहिक सम्बन्ध मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार एक दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com