२८ साउन,२०७७, प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ की ३७ वर्षीया पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले साउन २७ गते पुनःगिरफ्तार गरेको छ ।
जिल्ला अदालत, कैलालीका न्यायधिश जयानन्द पनेरुको इजलासले साउन २६ गते धामीलाई साधारण तारेखमा रिहा गरेपछि घर जानेक्रममा प्रहरीले धनगढीबाट साउन २७ गते पुनःगिरफ्तार गरेको हो ।
प्रहरीले धामीलाई असार ३१ गते प्रहरीले गिरफ्तार गरी हातहतियार तथा खरखजाना अन्तर्गत आसार ३१ गते जिल्ला अदातल, कैलालीमा मुद्दा दर्ता गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर