२१ कार्तिक २०७७                                            कांग्रेसका तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुले बिहीबार कोरोना परीक्षण गरेका थिए। उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका छन्। बडु र पाण्डे होम आइसोलेसनमा बसेका छन् भने मन्सुर अस्पताल भर्ना भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर