भोजपुर ०७७ साउन २८ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका–१ का १४ वर्षीय बालकलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl


आरोपितले पीडित बालिकालाई साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २७ गते गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर