१६ कार्तिक २०७७, आइतवार

प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ ।  भर्चुअल भेलाले बेल्जियमका केजीन राई (खिमसुहॉग चाम्लिंग) को संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।

शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत)  सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) छन् । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर