१३ कार्तिक २०७७, बिहिवार
कोरीयामा एक नेपालीको मृत्यु भएको छ । दशैको टिकाकै दिनमा उदयपुरका ज्ञानेन्द्र राईको मृत्यु भएको हो । आफु सगै काम गर्ने कोरीयाले चलाएको सामान वोक्ने गाडिले च्यापिएर राईको मृत्यु भएको हो । उनी तीन वर्ष देखि कटिङ कम्पनीमा कार्यरत रहेका थिए ।
सामान वोक्ने गाडिले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको भए पनि अस्पतालले उनलाई मृत भएको वताएको थियो । उनको शवलाई त्यहिकै स्थानिय अस्पतालमा राखिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर