कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ।

कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएका दाङका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कार्तिक १० गते उनलाई कोरोना पुष्टि भएको थियो।

https://amzn.to/4myfPN5

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठका  अनुसार अहिले सम्म कोरोनाबाट तीस जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर