१३ कार्तिक २०७७, बिहिवार

गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ । शनिबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् । जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर