 
							८ कार्तिक २०७७ मलेसियामा कोरोना भाइरसबाट शनिबार थप ७ जनाको मृत्यु भएसंगै जम्मा मृत्यु हुनेको संख्या २२१ जना पुगेको हो। आजमात्रै पुनः १२१७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ६७१ जना निको भएसंगै जम्मा १६ हजार ५५५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com