७ कार्तिक २०७७                                     ओखलढुङ्गामा आफ्नै छोरीलाई गो’ली हा’न्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा ब’न्दु’क प्र’हार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । तामाङविरुद्ध हात ह’ति’यार खरखजना तथा ज्या’न मा’र्ने उद्योगको मु’द्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भ’रु’वा ब’न्दु’क प्र’हा र ग’रेका थिए । ब’न्दु’कको छ’र्रा ला’गेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आ’रोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि छ’र्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गर्नुभएको छ । अहिलेसम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर