
६ कार्तिक २०७७ काठमाडौं । सिर्जनशील युवाहरुको समूहले नयाँ आइटी कम्पनी सञ्चालनमा ल्याएका छन् । मेसमेक्स नामको उक्त कम्पनीले हो । उक्त कम्पनीले अनलाइन सपिङदेखि विभिन्न एप बनाउने सम्मको काम गर्ने कम्पनीले दावी गरेको छ ।
कात्तिक १ गतेबाट सञ्चालनमा आएको यो आइटी कम्पनीको डिलगर्नुडटकम रहेको छ । यसले खाना डेलिभरी गर्ने, नेपटप,म्यासेन्जर एप, सामाजिक सञ्जाल फेसबुक जस्ता अपरेटिङ प्रणालीको समेत विकास गर्ने कम्पनीको दावी रहेको छ ।
यसको साथ साथै सत–प्रतिशत नेपाली कामदारलाई रोजगारी दिने तथा बिक्रिबाट हुन गएको नाफाबाट ५ प्रतिशत रकम सामाजिक कार्यमा योगदान दिने कम्पनीको लक्ष्य रहेको छ।