२ कार्तिक २०७७ शितगंगा नगरपालिका–८ भालुबाङ्ग नजिकै रा १ ख २०२१ नम्बरको टिप्परको ठक्करबाट साइकलमा सवार गढवा गाउँपालिका–१ जुरौनी निवा २४ बर्षिय जमुना कुमालको मृत्यु भएको छ ।साइकल चालक ५८ बर्षिय बुद्धिराम कुमाल गम्भीर घाइते भएको र उनको भालुबाङ्ग स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल पठाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लीयको छ ।