२९ असोज २०७७, बिहिवार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-१ भोक्राहा बस्ने २० वर्षीय डिलखुस मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले असोज ८ गते ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर