२६ असोज २०७७, सोमवार
विन्दु दर्लामि मगरको लय र शब्द रहेको “जिन्दगानी” युटुव मार्फत सार्वजनिक भएको छ । रामजी खाँड र मुना थापा मगरको स्वर रहेको “जिन्दगानी ” को संगीत संयोजन कृष्ण बिकले गरेका हुन भने ध्वनी मिश्रण श्यामश्वेत रसाईलीको रहेको छ ।

प्रिज्म डिजीटल स्टुडियोमा रकर्ड भएको गीतको उत्पादन तथा वितरक बिशाल मुभिज प्रा।लि रहेको छ । “जिन्दगानी “को म्युजिक भिडियोको निर्देशन र सम्पादन  हुम गैरेले गरेका हुन भने छायाकंक वसन्त महर्जनको रहेको छ ।

म्युजिक भिडियोमा एसrके दाहाल ,रोशनी क्षेत्री, स्नेहा खड्का लगायतकाको अभिनय रहेको छ ।

हेरौ भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार