२५ असोज २०७७, आइतवार

सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ४० रुपैयाँ बढ्दै प्रतितोला १ हजार दुई सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलामा एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर