२३ असोज २०७७, शुक्रवा

पाल्पाको तिनाउ गाउँपालिका ४ लगाडमा २३ वर्षिय रेवत बहादुर पल्लीको रुखबाट लडेर ज्यान गएको छ । वडाअध्यक्ष दान बहादुर गाहाका अनुसार रेवत घर नजिकैको साजकोरुखमा घास काटन चढेकोमा रुख वाट खसेर उनको मृत्यु भएको हो ।घटनाको जानकारी हुन साथ दोभान चौकीबाट प्रनानी सोम बहादुर सारुको कमाण्डमा ३ जनाको टोली र जिप्रका पाल्पाबाट प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा पुगेकोप्रहरी कार्यालय पाल्पाले जानकारी गरायो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार