२३ असोज २०७७, शुक्रवार

एजेन्सी-युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र राजस्थान आफ्नो छैटौं खेलका लागि मैदान उत्रिन लागेका हुन् ।

यता छैटौं खेल सम्म आइपुग्दा समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर