
२३ असोज २०७७, शुक्रवार
रितु तामाङ र योगेश काजीको स्वरमा लोक दोहोरी गीत‘मन चरी’ युटुव मार्फत सार्वजनिक भएको छ ।
तेजश रेग्मीको शब्द तथा सङ्गीत रहेको मनचरीमा गायक स्वय योगेशले एरेञ्ज गरेका हुन । एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ।शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायतका कलाकारको वेजोड अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीत सार्वजनिक भए संगै निकै चर्चा पाउन थालिसेकेको छ ।
गीत सुन्नु र हेर्न तल क्लिक गर्नुहोस