२२ असाेज २०७७                                              नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन्।

मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो।


पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए।

प्रतिक्रिया

सम्बन्धित खवर