२१ असोज २०७७, बुधवार

मलेसियामा वुधवारमात्रै ४८९ जना कोरोना सक्रमित थपिएका छन यो सगै मलेसियामा  १३ हजार ९ सय ९३ जना सक्रमित पुगेका छन ।  संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १४१ जना पुगेको छ।जम्मा संक्रमित मध्य आज ७४ जना निको भएसंगै जम्मा १० हजार ५०१ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर