२० असाेज २०७७                                          पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङ्गकोटमा दुइसाता देखि हराएको नारायण सिंह को  शव फेला परेको छ। फोक्सिङ्गकोटको गाबुडाँडा निवासी ५१ वर्षको नारायण मृत शरीर क्षतविक्षत अवस्था फेला परेको हो। नारायण  दुई हप्ता देखि  सम्पर्क विहिन भएका थिए। परिवार र गाउँलेका साथै ताहुँ प्रहरीको निरन्तर खोज हुँदा मंगलबार  घ्याङ्गसिङ्ग्दी पहरामा शव भेटिएको थियो। मृतक जर्घा लाई खोज्न गाउंलेहरुले पहिरो खन्ने, खोलाखोलामा खोज्ने, जङ्गल चाहर्ने गरेका थिए। मृतकको मानसिक अवस्था राम्रो थिएन। गाउँलेले शव पोस्टमार्टम गर्नको लागि आजै जिल्ला अस्पताल पाल्पामा लगेका छन।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर