१८ असाेज २०७७, मोरङ — बुढीगंगा गाउँपालिका–१ मा भएको सडक दुर्घटनामा आइतबार एक  सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत ४२ बर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो ।

बिदामा घर आएका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी कार्य भइरहेको राईले बताए

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर