१८ असोज २०७७, आइतवार

धनगढीको प्रयोगशालामा भएको परिक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा आईतबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया

सम्बन्धित खवर