१८ असोज २०७७, आइतवार

मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज  नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९३ जना रहेकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ भने १२ हजार ३८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६७ जना डिस्चार्ज भएपछि १० हजार २१६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १ हजार ९६१ जनामा सक्रिय संक्रमण रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर