१७असाेज २०७७,   तपाई हामीले धेरै पटक मुसा देखेका छौ । यसको आकार औसतमा ८/१० इञ्चसम्म हुन्छ । तर मेक्सिको प्रायः हरेक गल्ली, शहर होस् वा गाउँ मुसाको बिगबिगी सर्वत्र हुन्छ । तपाई हामीले धेरै पटक मुसा देखेका छौ । यसको आकार औसतमा ८/१० इञ्चसम्म हुन्छ । तर मेक्सिको सिटीमा भने एक विशाल मुसा देखा परेको छ ।

मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला पारे । उक्त मुसाको भिडियो रातारात भाइरल समेत भयो । विशालकाय मुसा देखेपछि त्यसलाई हेर्न स्थानियको भिड नै लागेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

खासमा उक्त विशालकाय मुसा सक्कली नभएर नक्कली थियो । उक्त मुसा हैलोवीन पार्टी पश्चात नालामा हालिएको अनुमान गरीएको छ । भिडियो भाइरल बनेपछि उक्त मुसाको प्रतिमा फ्याक्ने मानिसको निन्दा भएको

खासमा उक्त विशालकाय मुसा सक्कली नभएर नक्कली थियो । उक्त मुसा हैलोवीन पार्टी पश्चात नालामा हालिएको अनुमान गरीएको छ । भिडियो भाइरल बनेपछि उक्त मुसाको प्रतिमा फ्याक्ने मानिसको निन्दा भएको

प्रतिक्रिया

सम्बन्धित खवर