१५ असोज २०७७, बिहिवार

विदेशिएका नेपालीहरुको यथार्थता वोकेको “सेतो साडि” म्युजिक नेपालको आधिकारीक युटुव च्यानल मार्फत वुधवार सार्वजनिक भएको छ । गायक सागर संसार राईको स्वर रहेको “सेतो साडि”को शब्द जितेन्द्र वानियाले लेखेका हुन भने संगीत विनोद वस्नेतको रहेको छ । गायक स्वयले एरेन्ज गरेको म्युजिक भिडियोमा सुरविर पण्डित,शनिशा वजगाई,प्रविन केसि,दिपेन गौतम,विश्वराज वानियाको अभिनय ज्वलन्त देख्न सकिन्छ । उत्सव दाहालकाृे छायांकन रहेकोगीतको निर्देशन राजेश पुमा राईले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर