१४ असोज २०७७, बुधवार

नेपालमा अधिकाशं स्थानिय निकायहरुले यतिवेला आ आफनो ठाउँमा र शंका देखिएकाहरुको कोरानाको परिक्षण गरिरहेका छन । यसैक्रममा स्यागजा जिल्लाको कालीगण्डकी गाउपालिकाको मिर्मी क्वारेन्टिनमा रहेको र अन्य गरी सवैको पिसिआर परीक्षण गरिएको थियो । यसरी परीक्षण गरेकाहरु ३० जना रहेका थिए र परीक्षण गरे जती सवैको रिपोर्ट नेगेटिभ आएको कालिगण्डकि गाउँ पालिकाका  जनस्वास्थ निरीक्षक खड्क वहादुर थापाले राष्ट्र डेली लाई वताउनु भयो। उहाँले सवैलाई सचेत गराउदै स्वास्थ सावधानी अपनाउन अनुरोध गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर